मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालमैत्री स्थानीय शासन घोषणाको प्रक्रियामा विनायक

अछाम: जिल्लाको पञ्चदेवल विनायक नगरपालिका  वडा नं २ विनायक को आयोजनामा सरोकारवालाहरूको  लागि बालमैत्री स्थानीय शासन सम्बन्धी दुई दिने क्षमता अभिवृद्धि तालिम एवं कार्यशाला विनायकमा सम्पन्न भएको छ। वडा नम्बर २ विनायकलाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने उद्देश्यले बिहीबार बैठक सम्पन्न भएको हो । तालिममा बालमैत्री स्थानीय शासनको अवधारणा, सकारात्मक पक्षहरू, चरण, खुट्किला, सूचकहरू, दिगोपनाका चरणहरू,…