अछाम : जिल्लाको साँफेबगर नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले नगरका बुबा आमा गुमाएका र अपाङ्ग बालबालीकालाई आर्थीक सहयोग गरेका छन । नगर प्रमुख कुँवरले बिहिबार आफुले पाउने सेवा सुबिधाबाट नगरका १८ जना असहाय र अपाङ्ग बालबालीकालाई प्रति बालबालीका २५ सय रुपैया का दरले ४५ हजार रकम आर्थिक सहयोग गरेका हुन् । नेपालीहरुको महान पर्ब बडा…