मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सवारी दुर्घटनाबाट सुदूरपश्चिममा १ वर्षमा १७७ जनाको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेशभित्र बिगतका वर्षहरुको तुलनामा आर्थिक वर्ष २०७९/८० मा सवारी दुर्घटनामा कमि आएको छ। अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ६ सय ७२ वटा सवारी दुर्घटना भएकोमा आर्थिक वर्ष २०७९/८० मा दुर्घटनामा आधाले कमि आएको छ। सो अवधिभित्र तीन सय २० सवारी दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ। प्रदेशका नौवटै जिल्लामा सबैभन्दा बढी…