अछाम : बाल विवाह अन्त्य गर्ने रणनीति योजनाको मस्यौदा माथि छलफल सम्बन्धी २ दिने कार्यशाला विनायकमा सम्पन्न भएको छ । बाल विवाह अन्त्य गर्ने रणनीति योजनाको मस्यौदा माथि सरोकारवालाहरू बिच दुई दिन घनिभूत छलफलका साथ कार्यशाला शनिवार सम्पन्न भएको हो । आस्था नेपाल,वल्ड्र भिजनको आयोजना तथा पञ्चदेवल विनायक नगरपालिकाको समन्वयमा बालविवाह अन्त्य गर्ने रणनीतिमाथि सरोकारवालाहरूले…