अछाम ।जिल्लाको तुर्माखाद गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट बाट वडा सरकारले रु १० लाख बराबरको पाईप खरिद गरेको पाइप आफ्ना कार्यकर्ता हरुलाइ बितरण गरिएको भन्दै सोमबार तालाबन्दी गरिएको हो । गाउँमा पाइप आवश्यक ठाउँको पहिचान नै नगरी मन चाहिदो ढंगले पाइप बितरण गरिएको आरोप…