अछाम । जिल्लाको आन्तरिक पर्यटकिय तथा धार्मिक क्षेत्रका रुपमा रहेको मंगलसेन नगरपालिका वडा नं. ७ मा पर्ने जनाली झरनाको प्रबेशद्धारको काम गुणस्तरहिन भएको पाईएको छ । प्रबेशद्धारा संगै झरनासम्म जान आउनका लागि बनाईएको सिडीमा समेत गुणस्तर हिन काम भएको स्थानियले बताएका छन् । आन्तरिक पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यले झरना क्षेत्रमा जादाँ पहिचान स्वरुप बनाइएको गेट…