गाउपालिकाद्वारा ३५ करोड ४८ लाख ८६ हजार बजेट सार्वजनिक अछाम : जिल्लाको ढकारी गाउपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागी गाँउपालिकाको सातौँ गाँउ सभाले३५ करोड ४८ लाख ८६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बजेट मध्य चालुमा २८ करोड २२ लाख ८६ हजार र पुजिगत बजेट ७ करोड २६ लाख बजेट विनियोजन गरेको हो…