लालबहादुर चदारा : स्वास्थ्य चौकी मेल्लेखको ०७९/०८० को गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । मेल्लेख स्वास्थ्य चौकी बाट प्रवाह हुने सेवामा सुधार ल्याउन तथा स्वास्थ्य क्षेत्रका समस्य समाधानका लागि कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमका सहभागीहरूले मेल्लेख गाउपालिका वडा नम्वर ५ विन्देवासिनि स्वास्थ्य चौकिले गाउघर किल्निक खोप केन्द्र ब्यापस्थापन गर्नु पर्ने लगाएतका सुझाव दिएका…