बिक्रम परियार, चैत २७ अछाम | प्रभु बैंक लिमिटेड शाखा साँफेबगरले साँफेबगर नगरपालिकालाई खाद्य सामाग्री हस्तान्तरण गरेको छ । बिश्व भर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको महामारीको कारण खाद्यान्न संकट तथा असहज परिस्थितिको समयमा सामाजिक हितलाई ध्यानमा राख्दै बैँकले ४० हजार बराबरको खाद्य सामाग्री हस्तान्तरण गरेको हो । प्रभु बैंक लिमिटेड शाखा साँफेबगरका प्रबन्धक धर्म…