अछाम : जिल्लामा प्रधानमन्त्री कृषी आधुनिकरण परियोजना अन्तर्गत सञ्चालन भएका क्रियाकलापको अनुगमन गरिएको छ । जिल्लाका १० वटै पालिकामा सञ्चालनमा रहेको उक्त परियोजनाका मध्यपहाडी करिडोर अन्र्तगतका क्षेत्रमा शनिबार अनुगमन गरिएको हो । जस अन्र्तगत पञ्चदेवल बिनायक नगरपालिका, कमलबजार नगरपालिका, मंगलसैन नगरपालिका र साँफेबगर नगरपालिकामा लागु भएका कार्यक्रमको अनुगमन गरिएको छ भने बाँकी रहेका पालिकाहरुमा यसअघि…