काठमाडौं। प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिताको अनुसन्धान र कार्वाहीमा किन ढिलाइ गएको भनि सरकारप्रति गम्भिर प्रश्न तेर्साएका छन्। सभापति देउवाले वक्तव्य निकाल्दै स्वास्थ्य सामग्री खरीदमा भएको अनियमितताको अनुसन्धान र कार्वाहीमा किन ढिलाइ गरेको भन्दै सरकारको नियतमाथि प्रश्न उठाएका छन् देउवाले जारी गरेको वक्तव्य कोरोना सचेतना र सहयोग…