मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२१ दिन क्वारेन्टाईनमा बस्न मुख्यमन्त्रीको आग्रह

२१ दिन क्वारेन्टाईनमा बस्न मुख्यमन्त्रीको आग्रह


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भारत लगायतका तेश्रो मुलुकबाट आएका सुदूरपश्चिमेलीहरुलाई २१ दिन क्वारेन्टाईनमा बस्न आग्रह गरेका छन्।

आज प्रदेशवासीको नाममा सम्वोधन गर्दै मुख्यमन्त्री भट्टले यस्तो आग्रह गरेका हुन्।

कोरोना रोकथामकै लागि देशमा लकडाउन गरिएकोले लकडाउनको पालना गर्दै आफु र अरुलाई पनि सुरक्षित राख्न उनले आग्रह गरेका हुन्।