काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)ले अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्मा टेबल गर्न अवरोध नगर्ने निर्णय गरेको छ । शनिबार काठमाडौंमा बसेको स्थायी कमिटीको बैठकले एमसीसी टेबल गर्न नरोक्ने निर्णय गरेको हो । तर, यथास्थितिमा संसद्बाट अनुमोदन भने गर्न नहुने निर्णय गरेको छ । एमसीसी संसद्मा टेबल गर्न हुने, त्यसमा थप छलफल गर्नुपर्ने र…