अछाम जिल्लाको ढकारी गाउँपालिकाले "ढकारी साहित्य उत्सव तथा कृषि मेला" भव्य रुपमा सम्पन्न भएको छ । गणतन्त्र दिवसको अवसर पारेर ढकारी गाउँपालिका वडा नं. ३ मा रहेको बुढासैन खेलमैदानमा प्रख्यात साहित्यकारहरु डा. नवराज लम्साल,विवेक ओझा, सोझो गाउँले, तपेन्द्र घोडासैनी, महेन्द्र अतल, खेम बतास, कमलराज के.सी., मीन बहादुर थापा, हाँस्य व्यङ्ग्यकार जनक साउद, कवि मनोज विवस,…