मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्वारेन्टाइनमै छाेरी जन्माईन रुबिनाले

हाेम साउद, अछाम । जिल्लाको मंगलसेन नगरपालिका वडानम्वर १ काे कुन्ति मावि क्वारेन्टाइनमा एक महिलाले बच्चा जन्माएकि छन । १४ गते भारतबाट अायर क्वारेन्टाइन बसेकि २७ वर्षिय रुबिना थापाले बुधबार मध्यान्ह छाेरिलाई जन्म दिएकि हुन । थापालाई क्वारेन्टाइनकाे छुट्टै काेठामा स्वास्थ्य चाैकि कुन्तिवण्डालिका अनमि कल्पना भण्डारी र जमुना खातिले सुरक्षित रुपमा प्रसुति गराउनुभएकाे थियाे ।…