अछाम: जिल्लाको पञ्चदेवल विनायक नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । 'स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता' भन्ने नाराका साथ आइतबार नगर सभा समापन संगै पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हाे । पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउने तथा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनक बहादुर बुढाले पूर्ण खोप…