अछाम - कैलालीमा करेन्ट लागेर घाईते भएका अछामका एक जनाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर १ मा चैतनपुर पूल निर्माणका क्रममा करेन्ट लागेर साँफेवगर नगरपालिका वडा नम्वर ४ खाल्सेनका २७ बर्षीय घनश्याम कुँवर घाईते भएका थिए । मंगलबार दिउसो करेन्ट लागेर घाईते भएका कुँवरलाई उपचारका लागि पदमा अस्पताल अत्तरिया ल्याईएको भएपनि…