अछाम : पञ्चदेवल विनायक नगरपालिकाकाे स्वास्थ्य शिविर बाट करिब ४ हजार सेवाग्राहीले सेवा लिएका छन् । फाल्गुन ७ गते बाट सुरु भएको २ दिने नि:शुल्क एकीकृत स्वास्थ्य शिविर बाट ३ हजार ७ सय ६२ जनाले सेवा लिएको स्वास्थ्य शाखाले जानकारी दिएको छ । जिल्लाकाे पुर्वी भेगका साथै छिमेकी जिल्ला दैलेख र कालिकोटका अधिकांस नागरिक सेवा…