अछाम : विद्यालय शिक्षा विधेयक २०८० का केही व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै अछामको शिक्षा बिकास तथा समन्वय इकाईमा शिक्षकहरूले धर्ना दिएका हुन। नेपाल शिक्षक महासंघले घोषणा गरेको आन्दोलनका कार्यक्रम अनुसार अछामका शिक्षकहरुले एकेबद्बता जनाउदै धर्ना दिएका हुन् शिक्षक महासंघले यस अघि नै पत्रकार सम्मेलन गरी २० बुँदे माग राख्दै प्रस्तावित विद्यालय शिक्षा ऐन विरुद्ध आन्दोलनको कार्यक्रम…