धनगढीः डोटीका पत्रकार तेजबहादुर खड्का मृ'त्युको घट'नाको स'त्यत'थ्य छा'नविन गर्न माग गर्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको छ। सुदूरपश्चिमका ९ वटै जिल्लाका प्रेस युनियनका अध्यक्षले मुख्यमन्त्री त्रिलोचन भट्टलाई ध्यानाकर्षण पत्र बुझाउँदै पत्रकार खड्का मृ'त्युको घ'टनाको छा'नविनको स'त्यत'थ्य छानविन र मृ'तकका परिवारलाई राहत उपलब्ध गराउन माग गरेका हुन्। प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले शुक्रबार दिउँसो मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र…