मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जीपको ठक्क’रबाट एक जनाको मृ’त्यु

जीपको ठक्क’रबाट एक जनाको मृ’त्यु


धनगढी : कैलालीमा जीपकको ठक्क’रबाट एक जनाको मृ’त्यु भएको छ।

जिल्लाको भजनी नगरपालिका वडा नम्वर ५ मा म १ च ४९२ नम्बरको जीपले ठ’क्कर दिँदा वडा नम्वर ७ का ५५ वर्षीय राधे लोनियाको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए। 

उनका अनुसार जीपको ठक्करबाट ग’म्भिर घाइ’ते भएका लोनियाको उपचारको क्रममा भजनी स्वास्थ्य चौकीमा मृ’त्यु भएको हो।

जीप चालक गोदावरी नगरपालिकाका विमल चौधरीलाई प्रहरीले निय’न्त्रणमा लिएको छ। – दिनेश खबर