मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिटिजन लाइफद्वारा बांकेमा बृक्षारोपण (तस्विर सहित)

बाके। जिल्लाको बैजनाथ गाउपालिका वडा न १ मा पर्ने लायन्स पार्क गाभरमा बृक्षाराेपण कार्यक्रम गरिएको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाचौं बार्षिकोत्सवको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो । प्राकृति सुन्दरता लोपहुदै गएको हुदा यस्ता कार्यक्रमहरु सबैले गर्नुपर्ने र बोटबिरुवाहरुको सबैले जगेर्ना गर्नु पर्ने एरिया ब्रान्च मेनेजर जीवन कुमार धामिले बताए । कार्यक्रममा…