अछाम : जिल्लाको मंगलसेन नगरपालिका वडा नं. ७ एक महिलाको मृत्यु भएको छ । माटो खन्ने क्रममा वडाको जैशीगाँउका हर्क जैशीकी २६ बर्षिय श्रीमती धनसरा जैशीको मृत्यु भएको हो । चैते दशैँको लागि घर लिपपोत गर्न माटो खन्ने क्रममा माटो खाडलमा पुरिएर उनको ज्यान गएको स्थानिय बिष्णु बहादुर खड्काले बताए । जाल्पादेवी सामुदायिक वन क्षेत्रमा…