मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगर नगरपालिकाद्धारा पत्रकार महासंघ अछामलाई २ लाख बजेट बिनियोजित

साँफेबगर नगरपालिकाद्धारा पत्रकार महासंघ अछामलाई २ लाख बजेट बिनियोजित


अछाम : जिल्लाको साँफेबगर नगरपालिकाले नेपाल पत्रकार महासंघ अछामलाई २ लाख रकम बिनियोजित गरेको छ ।

नगरपालिकाले महासंघको भवन निर्माणका लागि २ लाख रकम बिनियोजित गरेको नगर प्रमुख कुल बहादुर कुवँरले बताए ।

नगरपालिकाको सातौँ नगर सभाले महासंघको ठुलासैनमा निर्माण सुरु भएको भवनका लागि २ लाख बजेट बिनियोजित गरेको नगर प्रमुख कुँवरको भनाई छ।

यसअघि सुदूरपश्चिम प्रदेश सरकार अन्र्तगत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको १० लाख अनुदानमा भवन निर्माण कार्य सुरु भईसकेको छ ।