मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मास्क लगाउन नमाने कारबाही गर्ने

काठमाडौं । प्रहरी प्रवक्ता डीआईजी निरज शाहीले मास्क लगाउन अटेरी गर्नेलाई पक्राउ गरेर कानुनी कारवाही थाल्ने बताएका छन् । कोरोना भाइरसको संक्रमणको जोखिम रोक्नका लागि मास्कको प्रयोग गर्नुपर्ने बताउँदै अटेरी गरे कारवाही गरिने बताएका हुन् । उनका अनुसार काठमाडौंमा हालसम्म कसैलाई पक्राउ गरेर कारवाही नगरिएपनि दैनिक ५ हजार बढीलाई सम्झाई– बुझाइ गरिएको बताए । उनले…