नेपालमा बुधबार १७ जना नयाँ संक्रमित थपिएका छन्। १७ जना नै पर्साका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थपिएका संक्रमित मध्ये ७ जना महिला र १० जना पुरुष भएको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । उनीहरु २ महिनाको बच्चादेखि ६६ वर्ष उमेरका रहेको बताइएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको…