मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देश आउन चाहनेलाई सकेसम्म ल्याउनू, नसके उतै खानेबस्ने व्यवस्था मिलाइदिनू: सर्वोच्च

सर्वोच्च अदालतले नेपाल(भारत सीमा र अन्य विदेशी मुलुकमा विपतमा परेर नेपाल आउन चाहने नेपालीलाई ल्याउन र ल्याउन नसके उनीहरूको खाने(बस्ने प्रबन्ध मिलाइदिन सरकारलाई आदेश गरेको छ। अधिवक्ता मिना खड्का बस्नेत र माधव बस्नेतको एउटा र मनिषकुमार श्रेष्ठको अर्को रिट एकै साथ हेर्दै न्यायाधीश दीपक कुमार कार्की र मनोज कुमार शर्माको इजलासले यस्तो आदेश गरेको हो।…