मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगर नगरपालिकाद्धारा बयालपाटा अस्पताललाई १५ सेट पिपिई प्रदान

पूर्ण बहादुर खड्का, १६ चैत्र, अछाम / साँफेबगर नगरपालिकाले बयालपाटा अस्पताललाई व्यक्तीगत सुरक्षा उपकरण (Personal Protective Equipment) पिपिई प्रदान गरेको छ । देशभरी बिना सुरक्षा सामाग्रीमा स्वास्थ्यकर्मीहरुले ककाम गरिरहेका बेला नगरप्रमुख कुलबहादुर कुवँरको नेतृत्वमा बयालपाटा अस्पताललाई १५ सेट पिपिई प्रदान गरिएको हो । प्रति सेट १८ हजार पर्ने २ लाख ७० हजार बराबरका १५ वटा…