मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एचआईभी/टि.बि. राेकथाम तथा परिक्षण कार्यलाई प्रभावकारी बनाउन पहल गरिने

अछाम : एचआईभी/टि.बि. राेकथाम तथा परीक्षण कार्यलाई प्रभावकारी बनाउन सराेकारवाला संग मंगलबार अन्तरक्रिया कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय अछामको सहजीकरण,वाक नेपालकाे आयोजना तथा र सेभ द चिल्ड्रेनकाे साझेदारीमा एचआईभी/टि.बि. राेगकाे अवस्था, राेकथामका लागि भैरहेका प्रयास,आगामी रणनीति लगायतका बिषयमा जिल्ला स्थित सराेकारवाला व्यक्तिहरु संग छलफल गर्दै स्वास्थ्य कार्यालय अछाममा अन्तरक्रिया गरिएको हाे ।…