मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युवासँग सरकार, कोही हुने छैनन् बेरोजगार नीति अन्तर्गत थप दुई लाख रोजगारी सृजना गरिने

युवासँग सरकार, कोही हुने छैनन् बेरोजगार नीति अन्तर्गत थप दुई लाख रोजगारी सृजना गरिने


काठमाण्डौ – सरकारले युवासँग सरकार, कोही हुने छैनन् बेरोजगार भन्ने नीति लिएको छ ।

युवासँग सरकार, कोही हुने छैनन् बेरोजगार नीति अन्तर्गत सरकारले आउँदो दुई वर्षमा थप दुई लाख रोजगार सृजना गर्ने भएको छ ।

शुक्रवार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरे ।

यसका लागि उत्पादनसँग प्रत्यक्ष जोडिने कार्यक्रम ल्याउने, श्रम बजारको माग अनुसार सीपयुक्त तालिम सञ्चालन गर्ने सरकारको नीति रहेको राष्ट्रपति पौडेलले बताए ।