अछाम । सरकारले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधी सभाको निर्वाचन घोषणा गरेसंगै चुनावी चहलपहल दिनदिनै बढीरहेको छ । अहिले क्षेत्रिय समितीबाट जिल्ला तथा प्रदेशमा आकाक्षी उम्मेद्धारको नाम पठाउने काम भईरहेको छ । अछाम जिल्लाबाट समेत नेपाली कांग्रेस सहितका दलहरुले उम्मेद्धारका आकांक्षीहरुको नाम पठाईरहेका छन् । यसैबिच नेपाली कांग्रेस अछाम क्षेत्र नं. २ प्रदेश…