अछाम: सुदूरपश्चिम प्रदेशमा रेशमलाल चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीले सत्तारुढ गठबन्धनलाई मत दिने भएको छ। नेकपा एमाले नेतृत्वको सत्तारूढ गठबन्धनमा निर्णायक शक्ति रहेको नागरिक उन्मुक्ति पार्टीले सभामुखमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने भएको हो। स्रोतका अनुसार नागरिक उन्मुक्ति पार्टीमा नेकपा माओवादी केन्द्रका भीम भण्डारीलाई मतदान गर्न समझदारी भएको छ। पार्टी केन्द्रले प्रदेशसभा सदस्यहरूलाई मतदानका लागि…