मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री देउवा मङ्सिर १ गते अछाम आउने

प्रधानमन्त्री देउवा मङ्सिर १ गते अछाम आउने

सुदूर आज

अछाम ः प्रधत्रानमन्त्री एवंम नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवा अछाम आउने भएका छन् ।

यहि मङ्सिर १ गते अछाम जिल्लाको सदरमुकाममा हुने आमसभा सम्बोधनको लागि देउवा अछाम आउन लागेका कांग्रेस अछामले जनाएको छ ।

सत्ता गठबन्धनको सयूक्त चुनावी आमसभालाई सम्बोधन गर्न देउवा अछाम आउन लागेका कांग्रेस अछामका सभापती एवंम प्रतिनिधी सभा सदस्य अछाम क्षेत्र नं. २ का उम्मेद्धार पुष्प बहादुर शाहले बताए ।

शाहका अनुसार देउवा मङ्सिर १ गते बिहान १० बजे चुनावी सभा सम्बोधन गर्न अछाम आउन लागेका हुन् ।

देउवा संगै सत्ता गठबन्धन दलका अन्य नेताहरुको समेत सभागीता रहने नेबिसंघ अछामका सचिव तथा निर्वाचन परिचालन समिती क्षेत्र नं. २ का संयोजक बम स्वाँरले जानकारी दिएका छन् ।