"करिब तिन दशक लामो शिक्षण पेसा छोडेर खुला राजनीतिमा होमिए शाह" बिष्णु प्रसाद भण्डारी, अछाम अछाम जिल्लाको कमलबजार नगरपालिका वाडा नं. ६ विरपथमा रहेको कात्यायनी माध्यामिक विद्यालयका प्रधानध्यापक लाल बहादर शाहले शिक्षक पदबाट राजिनामा दिएर वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । स्थानिय निर्वाचन-२०७९ मा कमलबजार नगरपालिका-६ को वडाध्यक्षको लागि उनले प्रधानध्यापकबाट राजिनामा दिएर मंगलबार आफ्नो…