अछाम : नेपाली कांग्रेस क्षेत्र नं. १ प्रदेश सभा क ले यहि असार १३ गते प्रदेश सभा सम्मेलन गर्ने भएको छ । सोमबार साँफेबगरमा बसेको बेठकले १३ गते प्रदेश सभाको प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो । प्रदेश क का सभापती महेश खड्काको सभापतित्वमा बसेको बैठकले बैठकले सुदुर पश्चिम प्रदेशमा हुने प्रदेश सम्मेलनका लागि ५…