मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म किन कांग्रेस भएँ?

२००७ सालदेखि २०४६ हुँदै २०६२/०६३ आन्दोलनमा इतिहास बोकेको नेपाली कांग्रेसको अग्रणी भूमिका छ। जनयुद्धको अन्त्य, हतियार व्यवस्थापन, संविधानसभाको निर्वाचन तथा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणामा नेपाली कांग्रेसको भूमिका नेतृत्वदायी रहेको थियो। कांग्रेसकै कारण शान्ति प्रक्रिया र संविधान निर्माण सम्भव भएको हो।  मुलुक र जनताको विश्वासप्राप्त दल कांग्रेस लोकतन्त्र र समृद्धिप्रति प्रतिबद्ध भएकाले देशका लागि अपरिहार्य हो। संविधान निर्माणदेखि राजनीतिक…