अछाम । कोरोना भाईरस कोभिड १९ को कारण समस्या खेपि रहेका अछाम चौरपाटि गाउँपालिका अन्तगर्त विभिन्न वडाहरुका १० घर परिवारलाई सुदूरपश्चिमेली नेपाली समाजहरुको सयुक्त अभियान अर्थात सुदूरपशिमेली आपतकालिन राहत कोष मार्फत खाद्यान्न (चामल ,दाल ,तेल ,नुन ) सामग्री वितरण गरेको छ । विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली नेपालीहरुलाई आईपर्ने समस्याहरुको समाधानका साथै नेपालमा हुने प्राकृतिक…