अछाम : बाजुराको बुढीगंगा नगरपालिका वडा नं. ७ मा रहेको शान्तिदिप पब्लिक स्कुलले नर्सरी देखि कक्षा ६ सम्म उत्कृष्ट नतिजा ल्याउने जेहेन्दार बिद्यार्थीलाई छात्रबृद्धि दिने भएको छ । बिगत १५ बर्ष देखि शैक्षिक क्षेत्रमा अग्रणी भुमिका खेल्दै आएको शान्तिदिपले सो छात्रबृद्धिको घोषणा गरेको हो । नवबर्ष २०८१ सालको पठनपाठनका लागि नर्सरी देखि ६ कक्षा सम्मका…