मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामुदायिक स्वास्थ्य कार्यक्रम मेल्लेखमा चैत्र महिनाको घरभाडा छुट

सामुदायिक स्वास्थ्य कार्यक्रम मेल्लेखमा चैत्र महिनाको घरभाडा छुट


अछाम । न्याय हेल्थ नेपालले संचालन गरिरहेको सामुदायिक स्वास्थ्य कार्यक्रम मेल्लेखको लागि लिईएको घरको भाडा यसपटक नलिने घर मालिक प्रकाश अधिकारीले घोषणा गरेका छन् ।

न्याय हेल्थ नेपाललले साुमदायिक स्वास्थ्य कार्यक्रमका लागि मेललेखमा ३ कोठा भाडामा लिएको थियो ।

चैत्र महिनाको हुन आउने मासिक २७ सय ५० का दरले ८ हजार २ सय ५० रुपयाँ छुट दिने घोषणा गरेको अधिकारीले बताउनु भयो ।

कोरोना भाईरसको नियन्त्रण तथा फैलिन नदिन संस्थाले गरिरहेको काममा सहयोग पुगोस भन्ने हेतुले अधिकारीले भाडा छुट गरेको साुमदायिक स्वास्थ्य कार्यक्रम सहायक आशा भट्टले बताउनु भयो ।