मेष राशि मित्र सुख मिल्नेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।वृष राशिःभौतिक वसतुबाट लाभ हुनेछ । प्रिय सुखका साथै अध्ययनमा रुचि रहनेछ । मिथुन राशिःखर्चमा वृद्धि हुनसक्नेछ । कार्य अवरोधका साथै शारीरिक आलश्यता पनि रहनसक्ने देखिन्छ ।कर्कट राशिःबौद्धिक कार्यमा मन जानेछ । गृह सुख मिल्नुका साथै जलीय वस्तुबाट लाभ रहनेछ । सिंह…