नेपाल बिद्यार्थी संघ भारत चिफ कन्भेनरका अध्यक्ष अम्बिका प्रसाद जोशी र समाजसेवी एमबी बोहराले कोरोना भाईरसको बिषयलाई लिएर नेपाल सरकार, नेपाली राजदुतावास र सम्बन्धीत सरोकारवालालाई ध्यानाकर्षण पत्र लेखेका छन् । उहाँहरुले नेपालीको उद्दारका लागि उक्त पत्र लेखेका हुन् । पत्रको पूर्णपाठ सहित नेपाल सरकार, नेपाली दुतावास तथा सरोकारवालालाई अनुरोध# भारतमा लाखौ नेपाली काम गर्नुहुन्छ |…