मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनकारी नेताको परोपकारी काम

मनकारी नेताको परोपकारी काम

काँग्रेस युवा नेता पुष्प बिष्टले गरे कोरोना नियन्त्रणका लागि आर्थिक सहयोग


अछाम – नेपाली काँग्रेस अछामका युवा नेता पुष्प बिष्टले कोरोना नियन्त्रणका लागी आर्थिक सहयोग गरेका छन् ।

नेता बिष्टले जिल्लाको रामारोशन गाउँपालिकामा कारोना नियन्त्रणका लागी ५ हजार ५ रुपैँया आर्थीक सहयोग गरेका हुन् ।

नेपाल बिद्यार्थी सँघ अछामका जिल्ला सदस्य समेत रहेका बिष्टले रामारोशन गाउँपालिकाको कारोना नियन्त्रण कोषमा ५ हजार ५ रुपैँया जम्मा गरेको सुदूर आजलाई बताएका छन् ।

आफ्नो सानो सहयोग भएपनि कारोना नियन्त्रणका लागि केहि हद् सम्म काम गर्ने भएकाले परोपकारी भावनाले आफुले सहयोग गरेको बताएका छन् ।

बिष्टले अरु सबैले पनि यसरी सहयोगी भावना देखाएका कोरोना नियन्त्रणमा जुट्नु पर्ने बताउनु भयो ।

कोरोना नियन्त्रणका लागी रामारोशन गाउँपालिकाले सँचालनमा ल्याएको खातामा बिष्टले बिहिवार रकम जम्मा गरेका हुन ।

जम्मा भौचर सहित