अछाम: युवा नीतिको आवश्यकता र महत्त्व विषयक अन्तरक्रिया कार्यक्रम पञ्चदेवल विनायक नगरपालिकामा सम्पन्न भएको छ । युवाहरूका समस्या, सवाल र सम्भावनाको विषयमा सरोकारवाला तथा युवाहरू बिच अन्तरक्रिया नगरपालिकाको सभा हलमा सोमवार सम्पन्न भएको हो । युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो । युवा राजनीतिक,आर्थिक,सामाजिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक भए पनि पछिल्लो समय…