मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कानमा थोपा औषधि सही रूपमा प्रयोग गर्ने तरिकाहरु

हामी वा हाम्रा बालबच्चालाई विभिन्न कारणले कान पाकेमा, कानको संक्रमण भएमा वा कानमा कानेगुजी जम्नाले कानमा थोपा औषधि लगाउनु पर्ने हुनसक्छ। यस्तो अवस्थामा थोपा औषधि सहि तरिकाले प्रयोग गर्न नजान्नाले सो औषधिले काम नगर्न पनि सक्छ। यदि कुनैपनि कारणले कानमा औषधि लगाउनु पर्ने भएमा तल दिइएका तरिका अपनाउनुहोस्। - बोतल वा बिर्कोमा लेखिएको औषधिको नाम र म्याद…