मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोटीमा भिरबाट लडेर १ महिलाको मृ’त्युु

डोटीमा भिरबाट लडेर १ महिलाको मृ’त्युु


डोटी – जिल्लामा भिरबाट लडेर १ महिलाको मृ’त्यु भएको छ । मृ’त्युु हुनेमा जिल्लाको सायल गाउँपालिका – ५ कि १८ वर्षीया गिता बिक रहेकी छन् ।

बिक शनिबार विहान जंगलमा घाँस काट्न जाँदा चिप्लेर मृ’त्यु भएको स्थानीय तेज डुम्रेलले जानकारी दिए । बिकका श्रीमान भारतमा काम गर्दै आएका छन् ।

भारतबाट घर फर्केका उनका श्रीमान ४ दिन अगाडि मात्रै क्वारेन्टाइनबाट घर फर्किएका थिए । उनको १ वर्षका छोरा रहेका छन् ।