मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हा’त्ती चराउन गएकी महिलाको बा’घको आ’क्र’मणबाट मृ’त्यु

हा’त्ती चराउन गएकी महिलाको बा’घको आ’क्र’मणबाट मृ’त्यु


चितवन – बा’घको आ’क्र’मणबाट चितवनमा एक महिलाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा रत्ननगर नगरपालिका–६ का ५५ वर्षीया बबना चौधरी छन् ।
 
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनभित्र हा’त्ती चराउन जाँदा बा’घले आ’क्र’मण गरेको हो । 

हा’त्ती चराउँदै घाँस काट्ने क्र’ममा बा’घले आ’क्र’मण गरेको जनाइएको छ । जरायो मा’रेर शि’कार गरिरहेको अवस्थामा उनी घाँस काट्न त्यहाँ पुगेपछि बा’घले आ’क्र’मण गरेको रामले जानकारी दिए । 

आज (सोमबार) बिहान १०ः२५ बजेको समयमा घ’टना भएको सूचना प्राप्त भएपछि सो क्षेत्रमा प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । मृ’त’कको श’व घट’नास्थल नजिकै फेला परेको प्रहरीले जनाएको छ । 

यसअघि गत शनिबार पश्चिम चितवनमा पनि बा’घको आ’क्र’मणबाट एक जनाको मृ’त्यु भएको थियो । आ’क्र’मण गर्ने बा’घलाई नि’कुञ्जले नि’य’न्त्र’णमा लिएर कसरामा राखेको छ । -रासस