मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा अहिलेसम्मकै धेरै संक्रमित थपिए

काठमाडौंमा अहिलेसम्मकै धेरै संक्रमित थपिए


काठमाडौं– काठमाडौंमा आज मंगलबार सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ७४७ जना संक्रमित थपिएका हुन्।

त्यसैगरी ललितपुरमा ११४ र भक्तपुरमा ७३ जना संक्रमित थपिएका छन्।