मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुढीगंगा नगरपालिकाद्धारा बयालपाटा अस्पताललाई १ लाख २६ हजार बढीको औषधी सहयोग

बुढीगंगा नगरपालिकाद्धारा बयालपाटा अस्पताललाई १ लाख २६ हजार बढीको औषधी सहयोग


अछाम । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाले बयालपाटा अस्पताललाई सहयोग गरेको छ । नगरपालिकाले १२ थान पिपिई र औषधी सहयोग गरेको हो ।

नगरपालिका बाट १ लाख २६ हजार बढीको औषधी तथा अन्य सामाग्री प्राप्त भएको अस्पतालले जनाएको छ । नगरपालिकाले कोभिड १९ को समयमा समेत बयालपाटा अस्पतालले सेवा प्रवाहमा कुनै कमी हुन नदिएको भन्दै धन्यवाद दिएको छ ।

नगरपालिकाबाट यसअघि पनि सहयोग हुदैँ आएको र आगामी दिनमा समेत सहयोग गरिने नगरपालिकाका नगर प्रमुख दिपक शाहले बताए । अस्पतालमा अछाम सहित बाजुरा र डोटीका जनाले समेत सेवा लिदैँ आएका छन् ।