मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाेषण तथा खाद्य सुरक्षा निर्देशक समितिकाे बैठक विभिन्न निर्णयहरू गर्दै मंगलसेनमा सम्पन्न

पाेषण तथा खाद्य सुरक्षा निर्देशक समितिकाे बैठक विभिन्न निर्णयहरू गर्दै मंगलसेनमा सम्पन्न


अछाम “स्वास्थ्य सुखी समृद्ध परीवार,हाम्राे सराेकार, प्रभावकारी बहुक्षेत्रिय पाेषण सेवा, जन्ताकाे अधिकार” भन्ने मुल नाराका साथ अाज मंगलसेन नगरपालिका बहुक्षेत्रिय पाेषण कार्यक्रम अन्तर्गत नगर स्तरिय पाेषण तथा खाद्य सुरक्षा निर्देशक समितिकाे बैठक सम्पन्न भयकाे छ।

नगर स्तरिय पाेषण तथा खाद्य सुरक्षा निर्देशक समितिका अध्यक्ष तथा नगर प्रमुख पदम बहादुर बाेहराकाे अध्यक्षतामा भयकाे कार्यक्रममा बाेल्दै उहाले प्रतिकुल परिस्थितिका बाबजुत पनि मंगलसेन नगरपालिकाले पाेषणका क्षेत्रमा गरेकाे काम अतुलनीय र प्रभावकारी रहेकाे बताउदै अागामी दिनमा पनि यसलाई निरन्तरता दिनुपर्ने बताए । साथै उनले अागामी दिनमा मंगलसेन नगरपालिकालाई पुर्ण पाेषणयुक्त नगरपालिका बनाउन अाफु लागीपरेकाे बताउदै सबैकाे यसमा साथ र सहयाेगकाे अावस्यक्ता रहेकाे बताए।

कार्यक्रममा मंगलसेन नगरपालिका का उपप्रमुख शरिता उपाध्यायले कार्यक्रम एकदमै प्रभावकारी रहेकाे बताउदै पाेषणयुक्त खानेकुराले मात्र बच्चाकाे शारीरिक मानसीक र सबेगात्मक बिकास हुने हुदा उक्त अवस्थालाई मध्यनजर गरि नगरपालिकाले नगर काेसेली लगायतका अन्य कार्यक्रमहरू संञ्चाल नगरेकाे बताइन्। संघिय मन्त्रालयबाट रकम फुकुवा ढिलाे हुनु र तेसैमा पनि काेराेना माहामारीका बिचमा मंगलेन नगरपालिकाले यस अार्थिक बर्षमा संञ्चालन गरेका सम्पुर्ण क्रियाकलापहरू निर्धारीत समयमा नै समपन्न गरेकाे कार्यक्रमका स्वयमसेवक सिद्ध ढुंगानाले जानकारी गराए ।

साथै उक्त अाथिक बर्षमा विभिन्न बिषयगत शाखाले सम्पन्न गरेका कार्यक्रम काे जानकरी शाखा प्रमुखहरूले क्रमश गरेका थिय जसमध्य शुशास शाखाले गरेका काहरूकाे जानकारी नरेश बहादुर कठायत,स्वास्थ्य शाखाले सम्पन्न गरेका क्रियाकलाप स्वास्थ्य शाखा संयाेजक मान बहादुर साेडारी,शिक्षा शाखाले सम्पन्न गरेका क्रियाकलापकाे जानकारी शिक्षा शाखा प्रमुख दिपेन्द्र बिस्ट,कृषि शाखा दारा सम्पन्न भयका क्रियाकलापकाे जानकरी शाखा प्रमुख कृण्णा जैशी,खानेपानी शाखाका नन्दराज ढुंगाना,पशु शाखाका नेत्र बहादुर कठायत,महिला बालबालिका शाखाका मञ्जु महतले कार्यक्रमका सहभागीलाई जानकरी गराएका थिए ।

कार्यक्रममा सबै वडाका वडा अध्यक्षहरू,बिषयगत शाखाका प्रमुखहरू लगायतकाे उपस्थिति रहेकाे कार्यक्रममा नगरलाई पुर्ण पाेषणयुक्त नगरपालिका बनाउन का लागि अावस्यक पर्ने सुचकहरूकाे बारेमा सुअाहाराका लाेक बहादुर नेपाली र सेत बहादुर भुलले जानकारी गराएका थिए। कार्यक्रमकाे उदेस्य बारे प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र बहादुर साेडारीले जानकारी गर्नु भयकाे थियाे भने सम्पुर्ण वडा अध्यक्षकाे तर्फबाट वडा न ३ का वडा अध्यक्ष पदमसिहं भाटले मन्तब्य राख्नुभयकाे कार्यक्रमकाे संञ्चालन स्वास्थ्य शाखाका चन्द्र प्रसाद ढुंगानाले गरेका थिए।