अमेरिकाका सोह्रौं राष्ट्रपति अब्राहम लिंकन १२ फेब्रुवरी,१८०९ मा अमेरिकाको हड्गेंभिल्ले केन्टकीमा जन्मिएका थिए । राजनीति देखी टाढा रहेको एक गरिब परिवारको छोरो उनी लगातार दुई पटक देशको प्रधानमन्त्री बनेर मान्छे बेच्ने परम्परा हटाई प्रजातन्त्रको स्थापना गर्न सफल हुनु आफैमा गौरवपूर्ण छ । अब्राहम लिंकनका प्रेरक भनाइहरु 1. कुनै न कुनै दिन मैले अवसर पाउन सक्छु…